पुलिस र मध्यमाञ्चल विजयी • Image Khabar Image Khabar


पुलिस र मध्यमाञ्चल विजयी


Imagekhabar
१८ पुष २०७४, मंगलवार १७:३०

पुलिस र मध्यमाञ्चल विजयी

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा पुलिसले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई २–१ ले पराजित गर्‍यो ।

मंगलबारै भएको दोस्रो खेलमा मध्यमाञ्चलले पूर्वाञ्चल विकास क्षेत्रलाई ४–० ले हरायो । खेलमा मध्यमाञ्चलका लागि सविता मगरले दुई तथा रश्मीकुमारी घिसिङ र मेनुका नगरकोटीले एक/एक गोल गरे ।

प्रतिक्रिया दिनुहोस्