
मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा पुलिसले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई २–१ ले पराजित गर्यो ।
मंगलबारै भएको दोस्रो खेलमा मध्यमाञ्चलले पूर्वाञ्चल विकास क्षेत्रलाई ४–० ले हरायो । खेलमा मध्यमाञ्चलका लागि सविता मगरले दुई तथा रश्मीकुमारी घिसिङ र मेनुका नगरकोटीले एक/एक गोल गरे ।
प्रतिक्रिया दिनुहोस्