Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


सुदुरपश्चिम ११ र आयोजक फारवेष्ट पशुपति सेमिफाईनलमा

मंगलवार भएका क्वाटरफाईनलमा जित हासिल गर्दै दुवै टोली अन्तिम चारमा पुगेका हुन् । सुदुरपश्चिम ११ ले समिफाईनलमा भोली पिएफए अत्तरीयासँग प्रतिस्पर्धा गर्नेछ । आयोजक फारवेष्ट पशुपतिले फाईनल प्रवेशका लागि न्यु वुद्ध युवा क्लव फुलवारीको सामना गर्नेछ । धनगढी रंगशालामा आज भएको पहिलो खेलमा दाङको स्पोर्टस स्कुल फुटवल एकेडेमी दाङलाई १–० ले पराजित गर्दै उपाधि दौडलाई…