३० असार २०८२, सोमबार | Tue Jul 15 2025


सशस्त्र प्रहरी बल धनगढीमा जारी खप्तड गोल्ड कपको फाइनलमा प्रवेश


0
Shares

आज(आइतबार) भएको दोश्रो सेमीफाईनलमा घरेलु टोली सुदुरपश्चिम ११ लाई २–० ले स्तव्ध पार्दै एपीएफ फाईनलमा पुगेको हो ।

एपीएफले सोमवार उपधाीका लागी अर्को विभागीय टोली नेपाल आर्मीको सामाना गर्ने छ ।

आज धनगढी रंगशालामा भएको खेलको पहिलो हाफमा घरेलु टोली सुदुरपश्चिम ११ ले विभागीय टोली एपीएफलाई निकै दवावमा राखेको थियो ।

प्रतियोगीताको फाईनल भोली दिउसो धनगढीमा रंगशालामा आर्मी र एपीएफ विच हुने छ ।