चेल्सी र आर्सनल बराबरीमा रोकिए • Image Khabar Image Khabar


चेल्सी र आर्सनल बराबरीमा रोकिए


Imagekhabar
२७ पुष २०७४, बिहीबार ०७:१६

चेल्सी र आर्सनल बराबरीमा रोकिए

‘काराबाओ’ कपसमेत भनिने लिग कपअन्तर्गत् सेमिफाइनल पहिलो लेगको खेलमा दुई लन्डन क्लबहरु गोलरहित बराबरीमा रोकिएका हुन् ।

बुधबार राति चेल्सीको मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर खेरफालेका थिए ।

दोस्रो लेगको खेल यही जनवरी २४ तारिखमा आर्सनलको मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्