
आजदेखि औपचारिक रुपमा उक्त खेलको शुभारम्भ गरिएको हो । साहसिक पर्यटनमा रुची राख्ने स्वदेशी एवं विदेशीका लागि एक सय १० मिटर अग्लो झरनाबाट झर्ने खेल रोचक हुने विश्वास गरिएको छ ।
झण्डै दश लाख रुपैयाँको लागतमा यो खेल शुरु गरेको दुर्लुङ्ग क्यानोनिङ एण्ड क्याभिङ प्रालिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्