१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


भारत विचलित : पोखरेल

बुटवल, चैत २० । एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेपालले स्वाभिमानको लडाइँ जित्दैजाँदा भारत विचलित बन्न थालेको बताएका छन् ।उनले राष्ट्रिय स्वाभिमानको लडाइँले नेपालको अन्तर्राष्ट्रिय छवि उँचो भएको र भारत विचलित बन्दै गएको दाबी गरेका हुन् ।एमाले नेता स्वर्गीय रामनाथ ढकालको स्मृतिमा रुपन्देहीको सालझन्डीमा शनिबार आयोजित राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै नेता पोखरेलले सरकारले राष्ट्रिय…