२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


संविधान संशोधन प्रस्ताव मेरो ‘आविष्कार’ होइन : प्रधानमन्त्री


0
Shares

पाँचौ धादिङ महोत्सवको विहीबार धादिङबेसीमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले सहमति जनाएको प्रस्ताव आफूले ल्याएको जिकिर गरे ।

दुई ठूला छिमेकी भारत र चीनसँग सहकार्य गर्दै विकासको ढोका खुलाउने प्रयास आफ्नो सरकारले अघि बढाएको उनको भनाइ थियो ।