२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेपालमा अब राजतन्त्र कुनै हालतमा फर्कन सक्दैन : उपप्रधानमन्त्री महरा


0
Shares

सिन्धुली महोत्सवको उद्घाटन गर्दै मन्त्री महराले पछिल्लो समयमा राजनीतिक दलहरुका कारण संविधान कार्यान्वयन, संशोधन र स्थानीय निकायको निर्वाचनमा व्यवधान उत्पन्न भए पनि त्यसलाई सरकारले मिलाउने प्रयास गरिरहेको बताए ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यप्रति लक्षित गर्दैै त्यस्ता गतिविधिमा सरिक नहुन सर्वसाधारणलाई अपील गरे ।

सिन्धुली उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति सिन्धुली र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन भएको सिन्धुली महोत्सव पुस १८ गतेसम्म चल्नेछ ।