तत्काल सरकारले निर्वाचनको मिति घोणषा गर्नुपर्छ : नेपाल « Image Khabar


तत्काल सरकारले निर्वाचनको मिति घोणषा गर्नुपर्छ : नेपाल


Imagekhabar
७ पुष २०७३, बिहीबार १९:२७

विहीबार साँझ विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै उनले ‘संविधान संशोधनको प्रस्तावलाई थाती राखेर भएपनि चुनावमा जानुको विकल्प छैन’–भने ।

पुरानै संरचनामा भएपनि तीनै तहको निर्वाचन सम्पन्न नगरिए राजनीतिक संकट आउने नेपालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्