१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


संघीय गठबन्धनले आज बालुवाटार घेर्दै, निषेधित क्षेत्र बढाइने

काठमाडौं, जेठ ४ । मधेसी मोर्चासहितको संघीय गठबन्धनले आज प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने भएको छ । यसअघि दुई दिनसम्म सिंहदरबार घेराउ गर्दै आएको गठबन्धनले आज भने बालुवाटार घेराउ गर्ने भएको हो । सोमबार साँझ बसेको गठबन्धनको बैठकले सिंहदरबार घेराउ सफल भएको भन्दै अब बालुवाटार केन्द्रीत आन्दोलन गर्ने निर्णय गरेको हो । गठबन्धनले बालुवाटार घेराउ…