१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


एमाले मोरङमा ढकाल विजयी, ओली पक्षको वर्चश्व


0
Shares

ढकालले ५ सय ३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिश्पर्धीमा महेश रेग्मीले ३ सय २ मत प्राप्त गरे ।

ढकाल एमाले अध्यक्ष केपी ओली पक्षका हुन् । रेग्मी भने माधव नेपाल खेमा हुन् । त्यस्तै उपाध्यक्षमा रामलाल साह, सचिवमा ऋषि पोखरेल र सहसचिवमा घना तामाङ विजयी भएका छन् । यी सबै ढकाल प्यानलकै हुन् ।

मतदानमा कुल ८ सय ६५ मत खसेको थियो ।