२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अहिलेकै अवस्थामा संशोधन प्रस्तावमा समर्थन गरिँदैन : गच्छदार


0
Shares

विहीबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै गच्छदारले ‘संविधान संशोधन प्रस्ताव परिमार्जन गर्नुपर्छ’–भने ।

उनले संशोधन प्रस्तावले सीमांकनका विषयमा पूर्वी नेपालका झापा, सुनसरी, मोरङ र पश्चिम नेपालका कैलाली र कन्चनपुरलाई समेट्न नसकेको भन्दै यसलाई परिमार्जन गर्न आवश्य रहेको बताए ।

अहिलेकै अवस्थामा कुनैपनि हालतमा संविधान संशोधनको प्रस्तावमाथि समर्थन नगर्ने उनले स्पस्ट पारे ।

आफू सरकारमा जाने भन्दा पनि दलहरुबीच देखिएको संवादविहीनताको अवस्थालाई अन्त्य गराउन लागिपरेको उनको भनाइ थियो ।