संविधान मान्दिनँ भन्ने अधिकार कसैलाई छैन : खनाल « Image Khabar


संविधान मान्दिनँ भन्ने अधिकार कसैलाई छैन : खनाल


Imagekhabar
२९ पुष २०७३, शुक्रबार १५:१५

शुक्रबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै उनले ‘नेपालमा बस्ने नेपालीलाई संविधान मान्दिनँ भन्ने अधिकार कसैलाई छैन’–भने ।

उनले सरकारले तत्काल स्थानीय तहको चुनाव घोषणा गर्नुपर्ने पनि बताए ।

स्थानीय तहको चुनाव नगराउने षड्यन्त्रसहित सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको खनालको भनाइ थियो ।

सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावलाई कुनैपनि हालतमा पास हुन नदिने उल्लेख गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्