Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


नवलपरासीबाट निर्वाचित जनप्रतिनिधिहरुको सामूहिक प्रतिबद्धता

नेपाल पत्रकार महासंघ जिल्ला शाखाले मंगलबार कावासोतीमा आयोजना गरेको बधाइ एंव सम्मान कार्यक्रममा जनप्रतिनिधिहरुले भौगोलिक अवस्थाका कारण नवलपरासीलाई संविधानमै परासी र नवलपुर क्षेत्र भनेर छुट्टाइएकाले त्यसको कार्यान्वयनका लागि सामूहिकरुपमा पहल गर्ने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा सहभागी भएका नगर र गाउँपालिकाका प्रमुख/उपप्रमुखहरुले नवलपुर धार्मिक, पर्यटकीय र औद्योगिक सम्भावना बोकेको क्षेत्र भएकाले अब सरकारसँग तत्काल जिल्ला…