Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


बिम्स्टेक सम्मेलनकाक्रममा संयुक्त सैन्य अभ्यास गर्ने सम्झौता भएको छैन : प्रधानमन्त्री

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा सम्पन्न बिम्स्टेकको चौथो शिखर सम्मेलनकाक्रममा संयुक्त सैन्य अभ्यास गर्ने सम्झौता नभएको दाबी गरेका छन् । बिम्स्टेक सम्मेलनबारे मंगलबार प्रतिनिधिसभाको बैठकमा जानकारी दिनेक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विगतमा भइरहेका संयुक्त अभ्यासबाहेक कुनै सैन्य अभ्यासको सम्झौता नभएको बताए । आतंकवाद नियन्त्रणका लागि अनुभव आदानप्रदान गर्ने…