Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


बिम्स्टेक सम्मेलनको सफलताले नेपालको प्रतिष्ठा र क्षमता बढायो : प्रधानमन्त्री

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री केपी ओलीले बिम्स्टेकको चौथो शिखर सम्मेलनको सफलताले अन्तर्राष्ट्रियरुपमा नेपालको प्रतिष्ठा र क्षमता बढाएको दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा काठमाडौंमा सम्पन्न बिम्स्टेक सम्मेलनका सम्बन्धमा जानकारी दिँदै उनले शिखर सम्मेलनबाट मुलुकको प्रतिष्ठा, विश्वसनीयता र क्षमता पुष्टि गरेको बताए । सीमित स्रोत र साधनकाबीच छोटो समयमा गरिएको सम्मेलनले अन्तर्राष्ट्रिय जगतमा नेपालको…