काठमाडौं, चैत १८ । नेपाली कांग्रेसका सांसदहरुले बारा र पर्साका हावाहुरी प्रभावितलाई आर्थिक सहयोग गर्ने भएका छन् ।
कांग्रेसका संघीय सांसदहरुले राहतस्वरुप दुई दिनको तलब बराबरको रकम सहयोग गर्न लागेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलले आइतबार साँझ आएको भीषण हावाहुरीको चपेटामा परेकाहरुलाई सो सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।

“









प्रतिक्रिया दिनुहोस्