सरोज अधिकारी/नवीन स्थापित (इमेज) काठमाडौं, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले आमचुनावअघि र प्रधानमन्त्री भइसकेपछि पनि पटक–पटक रेलमार्ग, पानीजहाज, ग्यासको पाइपलाइन र विद्युत निर्यातलगायतका समृद्धिका सपनाहरु देखाउँदै आएका छन् । तर, प्रधानमन्त्री बनेको सात महिना बित्न लाग्दा पनि प्रधानमन्त्री ओलीका सपनालाई मूर्तरुप दिनेतर्फ पाइला अघि बढेको संकेत देखिएको छैन । निर्वाचनताकाका हरेक सभा–समारोहमा भाषण…