पोखरा, चैत २३ । आरक्षण विभेद अन्त्य र मुलुकलाई हिन्दूराष्ट्र कायम नगरिए कडा आन्दोलन गर्ने क्षत्री समाज नेपालले चेतावनी दिएको छ । ‘राष्ट्रिय अखन्डता, जातीय सद्भावका निम्ति क्षत्री एकता : आजको आवश्यकता’ भन्ने नाराका साथ शनिबारदेखि पोखरामा सुरु भएको क्षत्री समाज नेपालको तेस्रो महाधिवेशन उद्घाटन समारोहमा बोल्ने वक्ताले जातीय आधारमा नभइ गरिबीका आधारमा आरक्षण दिइनुपर्नेमा…