Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


संयुक्त सैन्य अभ्यास प्रकरण कसरी उठ्यो ? कहाँ चुक्यो नेपाल ! (भिडियो)

गृष्मा राजभण्डारी काठमाडौं, भदौ २४ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले निर्णय गर्ने तर कार्यान्वयन गर्ने बेलामा पछि हट्ने गरेका धेरै उदाहरण छन् । देशभित्रका अनेक विषयमा बारम्बार देखिएको यस्ता प्रवृत्तिले अन्तर्राष्ट्रिय मुद्दा समेत छाडेन । बिमस्टेक सम्मेलनका बेला भारतीय प्रधानमन्त्रीले उद्घोष गरेको संयुक्त सैन्य अभ्यासको प्रस्तावलाई स्वीकार गरेको नेपाल सरकार अहिले भने उक्त अभ्यासमा…