Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


राष्ट्रियसभाबाट बिम्स्टेक महासन्धि अनुमोदित

काठमाडौं, भदौ २६ । राष्ट्रियसभाले अन्तर्राष्ट्रिय आतंकवाद तथा अन्तरदेशीय संगठित र अवैध लागुऔषध कारोबारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त महासन्धिलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत् गरेका थिए । बैठकले ‘अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ पारित गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ…