Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


संसदीय छानबिन समिति गठन गर्न माग

काठमाडौं, भदौ २८ । प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा सांसदहरुले बलात्कारको घटना देशभर वृद्धि भइरहेकाले त्यस्ता घटना रोक्न संसदीय छानबिन गर्न माग गरेका छन् । बलात्कार र हत्या हिंसा गर्नेलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउन उनीहरुले सरकारको ध्यानाकर्षण गराउँदै यसका लागि प्रहरी संगठनभित्र नयाँ शाखा स्थापना गर्न सुझाव दिए । उनीहरुले सिंहदरबार पश्चिम ढोकामाथि हरियाली…