Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


राष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी साझा घोषणापत्रमा समर्थन गर्ने सरकारको निर्णय

काठमाडौं, भदौ २१ । सरकारले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनासम्बन्धी साझा घोषणापत्रमा समर्थन गर्ने निर्णय गरेको छ । बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । बैठकले मुक्तहलिया पुनःस्थापना समस्या समाधान समिति र मुक्तकमैया पुनःस्थापना समस्या समाधान आयोगलाई कायम राख्ने र यसै आर्थिक वर्षभित्र समस्या समाधान गरिसक्ने निर्णयसमेत गरेको छ । यस्तै, नवीकरणीय…