मकवानपुर, चैत १९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सोमबार गृह जिल्ला मकवानपुरमा थिए । उनी विकट गाउँका सर्वसाधारणको घरदैलोमै पुगेर दुई हात जोडेर ‘नमस्कार’ गरिरहँदा चुनावको स्मरण हुन्थ्यो ।
राजनीतिक दलका नेताहरु चुनाव आएपछि जनताको घरदैलो, खेतबारीमै पुगेर दुई हात जोडेर ‘नमस्कार’ गर्ने, हलो तथा कुटो कोदालो समात्ने गरेर जनताको मन जित्न कोसिस गर्दछन् । अहिले चुनावको सिजन होइन, तर पनि राप्रपा अध्यक्ष कमल थापा गाउँ गाउँ पुगेर सर्वसाधारणसँग भलाकुसरी गर्ने, भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यलाई निरन्तरता दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्