काठमाडौं, भदौ १८ । प्रतिनिधिसभामा सोमबारदेखि सांसद र विभागीय मन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर सेसन सुरु भएको छ । सांसद र मन्त्रीबीच पहिलोपटक भएको प्रत्यक्ष प्रश्नोत्तरमा नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बजेटमा विपन्न विद्यार्थीलाई प्रमाणपत्र धितो राखेर उच्च प्राविधिक शिक्षा अध्ययनका लागि ५ प्रतिशत शैक्षिक कर्जा दिने घोषणा कार्यान्वयनको अवस्थाबारे जानकारी माग गरेका थिए । सांसद गौतमको…