२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चुनावकैबीचमा राजीनामा दिनु प्रधानमन्त्रीको कमजोरी: केपी ओली


0
Shares

अन्तर्राष्ट्रिय सरोकार केन्द्रले आज राजधानीमा गरेको कार्यक्रममा ओलीले अहिलेको सरकार, देश र जनताप्रति जवाफदेही हुन नसकेको भन्दै अरुको दवाव र वहकाउमा संचालन हुनु गलत भएको टिप्पणी गरे ।

अध्यक्ष ओलीले चीनसंग भएको ओविओआर सम्झौताले एउटै देशप्रति निर्भर हुनुपर्ने अवस्थाबाट नेपालले मुक्त हुने विश्वास ब्यक्त गरे ।

यसले नेपालको आर्थिक विकास र लगानीमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले ओवीओआर सम्झौताले नेपालका लागि ऐतिहासिक महत्व राख्ने बताए ।