काठमाडौंमा छाता ओढेर एमालेको विजयीर्‍याली ! (भिडियो) « Image Khabar


काठमाडौंमा छाता ओढेर एमालेको विजयीर्‍याली ! (भिडियो)


Imagekhabar
१६ जेष्ठ २०७४, मंगलवार १८:३८

काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित विद्यासुन्दर शाक्यसहितका जनप्रतिनिधिहरुको सहभागितामा विजयर्‍याली निकालिएको हो ।

पानी परिरहेको समयमा छाता ओढेरै नवनिर्वाचित जनप्रतिनिधि र समर्थकहरु विजयीर्‍यालीमा सहभागी भएका थिए ।

न्युरोड गेटबाट सुरु भएको विजयर्‍याली न्युरोड, बसन्तपुर, असन, इन्द्रचोकलगायतका ठाउँ हुँदै भृकुटीमन्डपमा पुगेर समापन भएको थियो ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्