
काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित विद्यासुन्दर शाक्यसहितका जनप्रतिनिधिहरुको सहभागितामा विजयर्याली निकालिएको हो ।
पानी परिरहेको समयमा छाता ओढेरै नवनिर्वाचित जनप्रतिनिधि र समर्थकहरु विजयीर्यालीमा सहभागी भएका थिए ।
न्युरोड गेटबाट सुरु भएको विजयर्याली न्युरोड, बसन्तपुर, असन, इन्द्रचोकलगायतका ठाउँ हुँदै भृकुटीमन्डपमा पुगेर समापन भएको थियो ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्