Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


वीर अस्पताल १२९औं वर्षमा, यसो भन्छन् स्वास्थ्यमन्त्री (भिडियो)

सुशीला बस्नेत/कबिर महर्जन (इमेज) काठमाडौं, साउन १२ । मुलुककै सबैभन्दा जेठो वीर अस्पताल १२९औं वर्षमा प्रवेश गरेको छ । सर्वसाधारण जनताका लागि भनेर श्री ३ वीरशमशेरले वि.सं. १९४६ सालमा यो अस्पतालको स्थापना गरेका थिए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले स्थापनाको १२८ वर्ष पूरा गरेको छ । विगत दुई वर्षदेखि वीर अस्पतालले सर्वसाधारणको उपचारमा…