Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


बैतडीमा औलोका बिरामी बढ्दो

विनोद सिंह विष्ट बैतडी, भदौ १२ । प्रदेश नं ७ को पहाडी जिल्ला बैतडी औलो रोगको उच्च जोखिममा पाइएको छ । पछिल्ला तीन बर्षमा औलोका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिए । जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडा औलोको उच्च जोखिममा रहेको…