Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


कञ्चनपुरको बाढी प्रभावित क्षेत्रका बासिन्दामा रोगको संक्रमण

कञ्चनपुर । कञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा बासिन्दामा विभिन्न रोगको संक्रमण देखिन थालेको छ । महाकाली नगरपालिका वडा नम्बर ८, ९ र १० का बाढी प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य परीक्षण गर्दा झाडापखाला, रुघाखोकी, ज्वरोलगायतका रोगको संक्रमण देखिन थालेको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत गगनराज चौधरीले बताए । बाढीबाट विस्थापित परिवार बिरामी पर्न थालेको खबर आएपछि…