Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


चिकित्सा शिक्षा विधेयकको बिषयमा सांसदहरुले राखे जिज्ञासा

काठमाडौं । संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा चिकित्सा शिक्षा विधेयकको बिषयमा छलफल भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैंठकमा सांसद्हरुले चिकित्सा शिक्षा विधेयकको बिषयमा जिज्ञासा राखेका थिए । समितिका सभापति मानबहादुर विश्वकर्माले शिक्षामन्त्री गिरीराजमणी पोखरेललाई समितिमा बोलाउने र चिकित्सा शिक्षा विधेयकको बारेमा जानकारी लिइने निर्णय भएको बताए । सांसदहरुले गाउँमा शिक्षा र स्वास्थ्यको अवस्था…