Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


दुइवटै किड्नी फेल भएकी शान्तिमायालाई उपचार खर्चको अभाव

काठमाडौं । इलामको रोङ गाउँपालिका–४ निवासी ५५ बर्षीया शान्तिमाया तामाङ दुईवटै किड्नी फेल भएपछि उपचार खर्चको अभावमा जीवन मरणको अवस्थामा छटपटाइरहेकी छन् । इलाम, झापा र भारतको सिलीगुढीका अस्पतालहरुमा पटक पटक उपचार गरिए पनि विराम ठिक नभएपछि हाल उनी काठमाडौं, ग्वार्कोको किष्ट अस्पतालमा डायलायसिस प्रविधिबाट उपचार गराइरहेकी छिन् । न्यून आर्थिक अवस्थाका कारण अस्पतालमा उचार…