Logo ३ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026


परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले मनायो ५९ औं वार्षिकोत्सव

काठमाडौं, भदौ १७ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले स्थापनाको ५९औं बार्षिकोत्सव मनाएको छ । सुरक्षित मातृत्व, प्रजनन् स्वास्थ्य र नवजात शिशुको सेवाका लागि भनेरै यस अस्पतालको स्थापना विक्रम सम्वत् २०१६ मा गरिएको थियो । अस्पतालका अध्यक्ष लता बज्राचार्यले गर्भवती नेपाली आमाको सेवामा अस्पतालले कुनै कसर बाँकी नराखेको बताइन् । आगामी दिनमा सेवालाई अझै विस्तारित…