काठमाडौं, साउन २२ । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले दुई दिनभित्र सरकारसँग भएको सम्झौता कार्यान्वयन नभए फेरि पनि अनशन बस्ने चेतावनी दिएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी डा. केसीले सहमति गरेको १३ दिन बितिसक्दा पनि सरकारले मन्त्रिपरिषद बैठकबाट सम्झौता अनुममोदन नगरेको भन्दै तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । डा. केसीले…