काठमाडौं । पछिल्ला केही वर्षयता दसैंलगायतका चाडपर्वमा विभिन्न खानपानसँगै मदिराजन्य पेय पदार्थको उपभोग पनि बढ्दै गएको छ । तर रमाईलोका लागि गरिने यस्ता पदार्थको सेवनले मानिसको स्वास्थ्यमा भने नकारात्मक असर पर्ने चिकित्सकहरु बताउंछन् । मदिरा सेवनका कारण स्वास्थ्यमा पु¥याउने असरका सन्दर्भमा गरिएका विभिन्न अनुसन्धानले निश्चित मात्रामा यसको सेवनले केही फाइदा हुने देखाएको छ । तर…