प्रज्ञा तिमल्सिना/देवेन्द्र महर्जन (इमेज) काठमाडौं, असोज ५ । २५औं विश्व अल्जाइमर चेतना दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । बिर्सने रोगकारुपमा चिनिएको अल्जाइमर रोग ६५ वर्ष उमेर कटेका वृद्धवृद्धामा बढी देखिएको छ । अल्जाइमर रोगका कारण नेपालमा ८० हजार व्यक्ति प्रभावित रहेको अनुमान गरिएको छ । ६५ वर्ष कटेका वृद्धवृद्धाहरुमा विस्तारै सम्झनसक्ने…