Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


के हो ‘डीएनए’ ? यसरी गरिन्छ परीक्षण

प्रतीक्षा खनाल/देवेन्द्र महर्जन (इमेज) काठमाडौं, भदौ २९ । पछिल्लो दिनमा ‘डीएनए’ परीक्षण शब्द निकै चर्चामा आएको छ । आनुवंशिक सूचना बोक्ने डीएनए हरेक जीवमा भिन्न हुने भएकाले यसको परीक्षणले विभिन्न खोज, अनुसन्धानमा सहयोगी भूमिका खेल्ने गर्दछ । त्यसैले यसको प्रयोग अनुसन्धानमा बढ्दै गएको छ । सूक्ष्म जीवाणुदेखि जीवित सबै प्राणीको हरेक कोषिकामा डीएनए हुन्छ ।…