११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


डा. केसीको सत्याग्रह, सहमति र कार्यान्वयनको प्रतीक्षा (भिडियो)


0
Shares

काठमाडौं, साउन ११ । सरकार र डा. गोविन्द केसीबीच नेपालको चिकित्सा शिक्षा क्षेत्रमा देखिएको बेथिति अन्त्य गर्न संसदमा पुगेको विधेयकलाई संशोधनसहित पारित गर्ने सहमति बनेको छ ।

त्यसको आधार भने माथेमा कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा अघिलो सरकारले ल्याएको अध्यादेशलाई बनाउने सहमति बनेको छ ।

विस्तृत भिडियोमा हेर्नुहोस्