
काठमाडौं, साउन ११ । सरकार र डा. गोविन्द केसीबीच नेपालको चिकित्सा शिक्षा क्षेत्रमा देखिएको बेथिति अन्त्य गर्न संसदमा पुगेको विधेयकलाई संशोधनसहित पारित गर्ने सहमति बनेको छ ।
त्यसको आधार भने माथेमा कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा अघिलो सरकारले ल्याएको अध्यादेशलाई बनाउने सहमति बनेको छ ।
प्रतिक्रिया दिनुहोस्