धनगढी, असोज १८ । सेती अञ्चल अस्पताल धनगढीमा आजबाट डायलसिस सेवा दिने गरी हेमो-डायलसिस, एचआइभी भाइरल लोड र सिकलसेल एनिमिया सेवा सुरु भएको छ । स्वास्थ्य मन्त्रालय र मानव अङ्ग प्रत्यारोपण केन्द्रको सहयोगमा पहिलोपटक यी सेवा सुरु गरिएको हो । होमो-डायलसिस सेवा किड्नीको उपचारसम्बन्धी सेवा हो । यस्तै एचआइभी भाइरल लोड सेवा एचआइभीको आधुनिक जाँच…