Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


सरकारी अस्पताल : भौतिक पूर्वाधार र विशेषज्ञ डाक्टरको अभाव, बिरामीको भिड बढ्दो

सीता पाण्डेय पाल्पा, भदौ ११ । पाल्पाको जिल्ला अस्पतलामा भौतिक पूर्वाधार र जनशक्ति नहँुदा सेवा प्रवाह प्रभावित बनेको छ । दैनिक हजार जनाको हाराहारीमा बिरामी आउने अस्पतालको व्यवस्थापन अस्तव्यस्त हुँदा बिरामीलाई अन्य अस्पतालमा जानुपर्ने बाध्यता भएको हो । स्वास्थ्य बिमा गरेकाहरु सरकारी स्वास्थ्य संस्थामा जानुपर्ने भएकाले बिरामीहरु यस अस्पतालमा बढी आउने गरेका छन् । तर…