Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


बाराको आँखा अस्पतालमा भारतीय बिरामीको भीड

प्रकाश लम्साल (इमेज) बारा, असोज २२ । नेपालका अधिकांश अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुन नसके पनि आँखाको उपचारमा भने विश्वसनीयता बढ्दै गएको छ । बारा, परवानीपुरको केडिया आँखा अस्पतालमा उपचार गराउन आउने दर्जनौं बिरामीमध्ये सबैजसो नै भारतीय हुने गरेका छन् । भारतको बिहार र उत्तर प्रदेशका दर्जनौं व्यक्तिहरु आँखाको उपचारका लागि बाराको केडिया आँखा…