Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


डेंगी प्रकोपः ‘फगिङ’ मानव स्वास्थ्यका लागि ‘घातक’, प्रयोग नगर्न आग्रह

काठमाडौं, भदौ ३० । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले डेंगी नियन्त्रणका लागि धुवाँउने विषादी ‘फगिङ’ मानव स्वास्थ्यका लागि घातक भएकाले प्रयोग नगर्न सुझाव दिएको छ । परिषद्ले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी फगिङले मानव स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै डेंगी रोगबाहेक लामखुट्टेका प्रजातिको संख्या नरोक्ने भन्दै सचेतता अपनाउन आग्रह गरेको छ । डेंगी नियन्त्रणका लागि जैविक…