काठमाडौं, कात्तिक २२ । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भएको छ । महानगरपालिकाले शुक्रबार कान्ति बाल अस्पतालसँग दुई करोड रुपैयाँ लागतमा अक्सिजन प्लान्ट जडान गर्ने विषयमा सम्झौता गरेको हो । यही आर्थिक वर्षमा अक्सिजन प्लान्ट जडान गरिने जनाइएको छ । सो अवसरमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले अस्पतालका समस्या समाधान गर्न…