Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री अस्पतालमा

काठमाडौं, कात्तिक १३ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली परीक्षण गराएका छन् । विहान ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको त्यहाँ स्वास्थ्य परीक्षण गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका लागि अस्पताल गएको जानकारी दिए । नयाँ समस्या उत्पन्न नभएको उनको भनाइ छ। ११ वर्षअघि भारतको अपोलो अस्पतालमा…