Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी निरीक्षक आधारभूत तालिम (१८४ औं समूह) पूरा गरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका अधिकृतहरूलाई कुनैपनि प्रकारको राजनीतिक दबाब वा व्यक्तिगत स्वार्थबाट टाढा रही कानूनको शासन

राष्ट्रसंघमा प्रधानमन्त्री शाहले भने– ‘घर जल्दा फारम भराइँदैन, तत्काल उद्धार गरिन्छ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीलाई विश्व समुदायका लागि एक गम्भीर चेतावनी भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दै उहाँले

‘युवालाई स्वदेशमै सफल हुने वातावरण बनाऔँ’ : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा पुस्तान्तरणको प्रक्रिया तीव्र हुँदै गएको बताउँदै नयाँ पुस्ताले राजनीतिक पारदर्शिता, इमानदारी र आर्थिक अवसरको अपेक्षा गरिरहेको बताउनुभएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबीच छलफल

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबीच छलफल भइरहेकाे छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृहमन्त्री गुरुङ र प्रधानमन्त्री शाहबिचअहिले छलफल भइरहेको मन्त्री गुरुङको सचिवालयले जनाएको छ । यसअघि