Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


सुरक्षित मातृत्व, प्रजनन् स्वास्थ्यमा नेपालको कामको ‘युएनएफपीए’द्वारा प्रशंसा

काठमाडौं, कात्तिक ४ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशक एवं संयुक्त राष्ट्रसंघका उपमहासचिव  डा. नतालिया कनेमले मातृ तथा नवजात शिशु मृत्युदर, सुरक्षित मातृत्व, प्रजनन् स्वास्थ्य, परिवार योजना तथा महिला सशक्तिकरणका क्षेत्रमा नेपालले गरेका कामको प्रशंसा गरेकी छन् । नेपाल भ्रमणमा रहेकी कार्यकारी निर्देशक डा. कनेमले सोमबार संयुक्त राष्ट्रसंघीय कार्यालय ललितपुरमा गरिएको पत्रकार सम्मेलनमा…