काठमाडौं, असोज १० । स्वास्थ्य सेवा विभागले ५८ प्रतिशत असुरक्षित गर्भपतन हुने गएको जनाएको छ । पाँचौं सुरक्षित गर्भपतन दिवसको अवसर पारेर विभागले शुक्रबार गरेको कार्यक्रममा ४२ प्रतिशत महिलाले मात्र सुरक्षितरुपमा गर्भपतन गर्ने गरेको जनाएको हो । ठूला अस्पतालहरुमा प्रसूतिरोगसम्बन्धी भर्ना भएका महिलाहरुमध्ये ५४ प्रतिशत महिलालाई गर्भपतनको जटिलता हुने गरेको र मातृमृत्यु भएका महिलाहरुमध्ये २०…