Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


महाकाली अस्पतालमा दरबन्दी अनुसारका डाक्टर नहुँदा सेवाग्राही मर्कामा

कन्चनपुर । कञ्चनपुरको महाकाली अस्पतालमा दरबन्दी अनुसारका डाक्टर नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सरकारले दरबन्दी अनुसारको डाक्टर उपलब्ध गराउन नसक्दा सेवाग्राही मर्कामा परेका हुन् । १७ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको महाकाली अस्पताल हाल २ जना डाक्टरको भरमा सञ्चालनमा रहेको छ । अस्पताल प्रशासनका अनुसार १७ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको अस्पतालमा हाल स्त्रीरोग…