तेह्रथुम, भदौ २१ । तेह्रथुममा चारजनामा डेंगीको संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीहरुमध्ये चारजनाको उपचारकाक्रममा रगत परीक्षण गर्दा डेंगीको संक्रमण देखिएको हो । संक्रमित हुनेहरुमा दुई पुरुष र दुई महिला छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । डेंगी एडिस जातको लामखुट्टेको टोकाइका कारण लाग्ने रोग हो । एडिस लामखुट्टे…