हेटौंडा । हेटौंडामा गत साउनदेखि अहिलेसम्म ५ सय ३८ जनाको डेंगी रोग उपचार गरिएको छ । चुरेहिल अस्पतालमा ६८ जना , मकवानपुर सहकारी अस्पतालमा १५० जना , हेटौंडा सिटी हस्पिटलमा १५ जना र हेटौंडा अस्पतालमा करिब ३०५ जनाको उपचार भएको हो । गत दुई दिन अघिबाट भने हेटौंडा अस्पतालमा डेंगु प्रभावित १५० जना उपचारको लागि…